८ बैशाख २०८१, शनिबार

Tag: strike

थरुहट संघर्ष समितिले गर्यो लालटिन जुलुस

१२ असार,२०७३- काठमाडौं, थरुहट/ थारुवान संयुक्त संघर्ष समितिले राज्यले आफ्नो माग सम्बोधन नगरेको भन्दै लालटिन जुलुस निकालेको छ । राजधानीको नयाँ बानेश्वरमा आइतबार दिउँसो आफ्ना विभिन्न मागबारे सरकार मौन रहेको भन्दै ध्यानाकर्षणको लागि जुलुस निकालिएको समितिले जनाएको छ । समितिले