१९ असार २०८१, बुधबार

Tag: slc

एसएलसीमा ४ मा ४ ल्याईन् रुपन्देहीकि समिक्षा सुवेदीले

असार-३,बुटवल:-रुपन्देहीकी समिक्षा सुवेदीले भर्खरै सार्वजनिक भएको एसएलसी परीक्षामा नेपाल प्रथम भएको दाबी विद्यालयले गरेको छ ।रुपन्देहीस्थित सैनामैना नगरपालिका मुर्गियामा रहेको सुनगाभा पब्लिक उच्च माविवाट एसएलसी दिएकी विद्यार्थी हुन् ।। समिक्षाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ४ अंक हासिल गरेकी छन्।