१४ बैशाख २०८१, शुक्रबार

Tag: Senior Advocates

वरिष्ठ अधिवक्ताहरूले पनि मागे प्रधानन्यायाधीश जबराको राजीनामा

काठमाडौँ । वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका छन् । वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् । न्यायालयलाई धेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने