१९ असार २०८१, बुधबार

Tag: samaj

विद्यालयका प्राचार्य र अध्यक्षविरुद्ध छुवाछुत मुद्दा

कञ्चनपुर, ४ वैशाख । झलारी पिपलाडी नगरपालिका-६ कसरौलस्थित वैजनाथ उमाविका प्राचार्य र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध छुवाछुतविरुद्धको मुद्दा दायर गरिएको छ । विद्यालय नजिकै छाप्रो बनाएर बस्दै आउनुभएकी द्रौपदी लुहारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराप्रसाद जोशी, प्राचार्य सिद्धराज भट्ट र शिक्षक