४ बैशाख २०८१, मंगलबार

Tag: rice

राहतको चामल गोदाममा कुहियो, पीडितले पाएनन्

दुई बर्ष अगाडि किसानले लगाएको अन्नवाली घर भित्र्याउने बेला परेको असिनाले मुगुका आठ गाविसका सम्पूर्ण बालीमा क्षति पु¥याएको थियो । सरकारले तत्काल राहतका लागि भनेर चामल त पठायो तर ती चामल दुई बर्ष बिति सक्दा पनि बितरण नगरी गोदाममै थन्क्याएर