१३ बैशाख २०८१, बिहिबार

Tag: Restoration of Parliament

संसद् पुनःबहाली हुन्छ : अध्यक्ष नेपाल

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले संसद् पुनःबहाली हुने विश्वास व्यक्त गर्नुभएको छ । सो समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको विरोध–सभामा उहाँले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गर्नुभयो ।