१२ पुस २०८१, शुक्रबार

Tag: Resham Chaudhary

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई उच्च अदालतद्वारा जन्मकैदको फैसला

डोटी । उच्च अदालत दिपायल राजपुरले सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य ७ जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो ।