५ जेष्ठ २०८१, शनिबार

Tag: Rescued

छब्बीस किशोर सीमाबाट फिर्ता

भीमदत्तनगर, ६ वैशाख । रोजगारीका निम्ति भारत हिँडेका दैलेखका २६ किशोर कञ्चनपुरको गड्डाचौकीबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्वदेश फिर्ता गरेको छ । दुई समूहमा दैलेखका १० वर्षदेखि २० वर्षसम्मका किशोर रोजगारीका लागि जान लागेका बेला एसएसबीले उद्धार गरी