५ फाल्गुन २०८२, मंगलबार

Tag: reconstruction

३९ जना अमेरिकी सेना दोलखा आउँदै

दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन्। अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आउने टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पुर्‍याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले जनाएको छ। अमेरिकी सेनालाई नेपाली सेनाको