१२ बैशाख २०८१, बुधबार

Tag: Prithivi Jayanti

३ घण्टापछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहाला नजिक बसले माइक्रोलाई ठक्कर दिँदा अवरुद्ध भएको राजमार्ग करिब तीन घण्टापश्चात् सञ्चालनमा आएको छ । आज दिउँसो ३ः३० बजे दुई सवारी साधन एकापसमा ठक्कर खाँदा अवरुद्ध बनेको राजमार्ग साँझ ६ः३० मा