१४ बैशाख २०८१, शुक्रबार

Tag: polution

धुलाम्य काठमाडौं- काम सकिने कहिले ?

सडक विभाग, महानगर र स्थानीय समितिले काठमाडौं उपत्यकामा जताततै बाटोको काम सुरु गरे तर पूरा गरेनन् । समयमै निर्माण नसक्नुमा भूकम्प र नाकाबन्दी त जोडिएकै छ, काम गर्ने सम्बन्धित निकायको सुस्ते पारा पनि हेर्नलायक देखिन्छ । उपत्यकाका मुख्यबाटाहरु उधिनेको पाँच