१२ बैशाख २०८१, बुधबार

Tag: Political Joker

केपी ओली उखान टुक्काले हसाउने पोलिटिकल जोकर हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौँ । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली उखान टुक्काले हसाउने पोलिटिकल जोकर भएको बताएका छन् । यो पनि पढ्नुहोस् : माधव पहिलो अध्यक्ष म दोस्रो : अध्यक्ष प्रचण्ड