७ बैशाख २०८१, शुक्रबार

Tag: police

सशस्त्र प्रहरीको गणमा बम पड्कियो, आठ घाइते

पोखरा-सशस्त्र प्रहरीको तनहुँको भानुस्थित मनकामना गणमा ग्रिनेड बिस्फोट हुँदा आठजना सशस्त्र प्रहरी घाइते भएका छन्। दिउँसो १२ बजेतिर विष्फोट भएको थियो। ती मध्ये दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। अन्य ६ जनाको अवस्था सामान्य छ। तनहुँका डिएसपी सुरेन्द्र गुरुङका