१२ बैशाख २०८१, बुधबार

Tag: Panchathar

पाँचथरमा यात्रुवाहक बस दुर्घटना : ६२ जना घाइते

फिदिम । पाँचथर जिल्लाको फिदिममा यात्रुवाहक बस दुर्घटना भएको छ । आज सोमबार बिहान फिदिम–४ सरखण्डेमा बस सडकबाट खस्दा ६२ जना घाइते भएका छन् भने घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । पाँचथरबाट झापा जाँदै गरेको को