२५ बैशाख २०८१, मंगलबार

Tag: panama

पानामा पेपर्समा सात नेपालीको नाम सार्वजनिक

२८ वैशाख, काठमाडौं । विश्वका धनी र शक्तिशाली व्यक्तिहरुको पोल खेल्ने पानामा पेपर्समा रहेका सात नेपालीको नाम सार्वजनिक भएको छ । ट्याक्स हेभन भनिने ब्रिटिस भर्जिन आइल्याण्ड, पानामा लगागयतका देशमा छायाा कम्पनी मार्फत गरेको लगानीबारे खुलासा गर्ने पानामा पेपरको पूर्ण