२२ बैशाख २०८१, शनिबार

Tag: obama

अमेरिकी राष्ट्रपति ओबामा साताव्यापी एसिया भ्रमणमा

अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो साताव्यापी एसिया भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो भ्रमण सुरक्षा तथा अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न प्रयोग गर्ने बताइएको छ। ओबामा पहिलो तीन दिन भियतनाम रहनेछन् । त्यहाँ रहँदा भियतनामी उच्च