२० बैशाख २०८१, बिहिबार

Tag: Nepal Communist Party

चुनाव गराउने भए अध्यक्ष छोड्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्षको चुनाव गराउने भए नेकपाको अध्यक्ष छोड्न तयार रहेको बताएका छन् । उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल तयार