१८ असार २०८१, मंगलबार

Tag: nepal band

विप्लवको बन्दबिरुद्ध पोखरामा प्रदर्शन

७ जेठ, पोखरा । विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दबिरुद्ध पोखरामा प्रदर्शन भएको छ । परिवर्तनका लागि युवा र सामाजिक सञ्जाल फेसबुक ग्रुपको मेन्सरुम रिलोडेड नामक संस्थाको संयुक्त आयोजनामा बन्दबिरुद्ध प्रदर्शन गरिएको हो । नेपाल सधैं खुल्ला छ भन्दै