६ जेष्ठ २०८१, आइतबार

Tag: nepal airlines

सरकारद्वारा नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले सो निर्णय गरेको हो । बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । यसअघि निगमका