११ बैशाख २०८१, मंगलबार

Tag: Nepal

कसरी जोगाउने देश र प्रजातन्त्रलाई ?

१. दुनियाँ भरीका सफल र असफल प्रजातन्त्रहरूबारे गहन अध्ययन र अनुसन्धानपछि पोलिस मूलका अमेरिकी प्राध्यापक एडम प्रजेओर्स्कीले केही वर्ष अघि निकालेको निष्कर्ष अनुसार- प्रतिब्यक्ति आय १ हजार डलर भन्दा कम भएका मुलुकमा जतिखेर पनि प्रजातन्त्र समाप्त भएको छ, हुनसक्छ I