७ बैशाख २०८१, शुक्रबार

Tag: Nekapa

प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट असहयोग भयो : उपप्रधानमन्त्री पोखरेल

नुवाकोट । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार बनेदेखि नै अर्काे समूहले कचकच शुरु गरी असफल बनाउन मात्रै लागेको बताएका छन् ।” स्थानीय बट्टारमा नेकपाको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले सानातिना समस्यालाई पाखा