६ बैशाख २०८१, बिहिबार

Tag: Nabil Bank

नबिल बैंकद्धारा गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धादिङ । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा विक्तीय साक्षरता कार्यत्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रममा नबिल बैंकलेगजुरी गाउँपालिकासगँ दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ । बैकका संचालक श्रीमती आशा राणा अधिकारीको