१९ असार २०८१, बुधबार

Tag: Monarchy

राजतन्त्र पुर्नवहालीको माग गर्दै आन्दोलन घोषणा

काठमाडौं, शाही युवा शक्ति नेपालले छिटोभन्दा छिटो राजतन्त्र पुर्नवहाली गर्नुपर्ने भन्दै आगामी बैशाख ३० गते नेपाल बन्द गर्ने चेतावनी दिएको छ । शाही युवा शक्ति नेपालले बैशाख ३ गते मोटरसाईकल र्याली, काठमाडौं, ललितपुर र भक्तपूरमा गणतन्त्रको सशक्त विरोध गर्न सभा