५ जेष्ठ २०८१, शनिबार

Tag: moist

बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस-एमाओवादीको तयारी

प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर तत्काल मार्ग प्रसस्त गर्ने सम्भावना कम देखिएपछि कांग्रेस र एमाओवादीले बिहीबार नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसका एक नेताले भने, ‘एमाओवादीले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, बिहीबार विहान प्रधानमन्त्रीलाई