११ बैशाख २०८१, मंगलबार

Tag: Measles

दादुरा रोगबारे छोटो उपयोगी जानकारी

दादुरालाई अग्रेजीमा मिजल्स (Measles) भन्दछन् । यो एक प्रकारको भाइरसबाट हुने रोग हो । सक्रमण भएको ७ देखि १४ दिनमा यसको लक्षण देखिन थाल्दछ। सामान्य अवस्थामा देखिने लक्षणहरु १. ज्वरो आउने २. खोकी लाग्ने ३. रूघा लाग्ने, सिगान बग्ने ४.