१२ बैशाख २०८१, बुधबार

Tag: maoist

गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार, सहचालक गम्भीर घाइते

जेष्ठ २७, २०७३- रौतहटको चाँदीखोला र पौराहीबीचको जंगलमा आज बिहान ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट चालक र सहचालक गम्भीर घाइते भएका छन् । ना ६ ख ४६१५ नम्बरको ट्रकमा अज्ञात समूहले बम प्रहार गरेको हो ।