२३ बैशाख २०८१, आइतबार

Tag: Mantriparishada Punarghathan

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर : ८ मन्त्री र १ राज्यमन्त्री थप्दा २ को पद खोसियो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा ९ सदस्य नयाँ थप गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । पार्टीभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही