५ जेष्ठ २०८१, शनिबार

Tag: Mantriparishad

प्रधानमन्त्रीले फेरि किन बोलाए बालुवाटारमा मन्त्रिपरिषद्को बैठक ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बस्ने भनिएको बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । सो अध्यादेश खारेजीका लागि