१४ बैशाख २०८१, शुक्रबार

Tag: Lionel messi

लियोनेल मेसिले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

१३ असार, २०७३:- अमेरिका, अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन्। सोमबार बिहान मेटलाइफ स्टेडियममा सम्पन्न कोपा अमेरिकाको फाइनलका चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएसँगै मेसीले सन्यासको घोषणा गरेका हुन्। मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले सन्