४ फाल्गुन २०८२, सोमबार

Tag: lift weighting

राष्ट्रिय कीर्तिमानमा सुधार:भारोत्तोलन खेलाडि देवी चौधरी

७,असार २०७३ १२ औं सागकी कास्य पदकधारी नेपाल प्रहरीकी देवी चौधरीले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको ५३ केजी तौल समूहको स्नाचतर्फ ५९ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । उनले २०७० सालमा विरगञ्जमा सम्पन्न शालिमार