६ बैशाख २०८१, बिहिबार

Tag: Lekhraj Bhatta

लेखराज भट्ट भन्छन्,‘सरकारले जनचाहना अनुसार काम गर्न पाएन’

धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वर्तमान राजनीतिक परिस्थिति उपज व्यक्तिवादी सोच भएको बताएका हुन् । आज कैलालीको सुखडमा नेकपा घोडाघोडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री भट्टले स्पष्ट बहुमत भएको सरकारले जनचाहना अनुसार काम गर्न नपाएको