२३ बैशाख २०८१, आइतबार

Tag: kidnapped

केडिया अपहरणमा संलग्न अभियोगमा नेविसंघका केन्द्रीय सदस्य पक्राउ

बारा– उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको अभियोगमा नेपाल विधार्थी संघका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई सोमबार बेलुका बारा प्रहरीले पक्राउ गरेकाे छ। बारा प्रहरीले यादवलाई महागढीमाई नगरपालिका २ बाट पक्राउ गरी नियन्त्रण लिएकाे हाे। महागढीमाई नगरपालिकाका काँग्रेसका नगर सभापति भूलेन्द्र