४ जेष्ठ २०८१, शुक्रबार

Tag: Khumaltar

खुमलटारमा अचानक प्रचण्ड र वामदेववीच भेटवार्ता : के भयो छलफल ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम र नेपाल-प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रचण्डले उपाध्यक्ष गौतमलाई शनिबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएर भेटवार्ता गरेका हुन् । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई