७ जेष्ठ २०८१, सोमबार

Tag: Judges

सर्वोच्चद्वारा न्यायाधीशहरुले प्रधानमन्त्रीसँग भेटेको अफवाहपूर्ण खबर फैलाइएको भन्दै आपत्ति

काठमाडौं । सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण गरेको भनी खेद व्यक्त गरेको छ । केही अनलाइनले आज प्रधानमन्त्रीसँग सर्वाेच्च अदालतका केही न्यायाधीशले भेट गरेको भन्ने भावको समाचार प्रस्तुत गरेका