४ जेष्ठ २०८१, शुक्रबार

Tag: japan

जापान तीनदिनदेखि हल्लेको हल्यै

शनिबार जापानको दक्षिणपश्चिमी कुमामोतो क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण गएको पहिरो । ७.३ रेक्टरस्केलको भूकम्पले क्युसु प्रायदीपलाई हल्लाउँदा चवालीस जनाको मृत्यु भइसकेको छ ।