१४ बैशाख २०८१, शुक्रबार

Tag: isis

बंगलादेशमा पस्यो आइएस, प्राध्यापकको घाँटी रेटी हत्या

एजेन्सी: उत्तर-पश्चिमी बंगलादेशमा शनिवार इस्लामिक लडाकू समहू आइएसका सदस्यले एक प्राध्याकको उनको घर नजिकै घाँटी रेटेर हत्या गरेका छन् । मुस्लिमको बाहुल्यता रहेको देश बंगलादेशमा केही समययता ब्लगर, बुद्धिजीवि र सामाजिक कार्यकर्तामाथि लगातार आक्रमण बढ्दै गएको छ । पुलिसका अनुसार