८ पुस २०८१, सोमबार

Tag: import

चिनियाँ रेलबाट नेपालका लागि ल्याइएको सामान रसुवागढी भित्रियो

जेष्ठ ९, २०७३- चिनियॉ रेलबाट सिगात्से ल्याइएको व्यापारिक सामान शनिबार रसुवागढी नाका भित्र्याइएको छ । रसुवा भन्सारका अनुसार केरुङको पाङसिङबाट ६ वटा कन्टेनर मार्फत सामान रसुवागढी भित्र्याइएको हो । ‘रेल मार्फत ल्याएको सामान आइपुगेको छ,’ भन्सार प्रमुख केदार पनेरुले भने,