११ बैशाख २०८१, मंगलबार

Tag: hot

गर्मी बढ्दै जाँदा माछालाई अक्सिजन कमी

भैरहवा, ११ जेठ – तराईमा अत्यधिक गर्मी बढ्दै जाँदा त्यसको असर माछामा पनि देखिन थालेको छ । गर्मीका कारण कृषकले पालेको माछालाई श्वास–प्रश्वासको समस्या देखिन थालेको कृषकहरूले बताएका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले अहिलेसम्म श्वास–प्रश्वासको समस्याले माछा मरेको