२ जेष्ठ २०८१, बुधबार

Tag: Home Minister

संसद विघटन प्रधानमन्त्री ओलीको अग्रमागी कदम : गृहमन्त्री थापा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिक्रियावादीहरुको नेकपा विभाजन गराउने रणनीति सफल भएकाे बताएका छन् । उनले संसदमा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्रीले संसद विघटन