७ बैशाख २०८१, शुक्रबार

Tag: Gandaki Province

मुख्यमन्त्री पोखरेल भन्छन्- गण्डकी प्रदेश शिक्षाको ‘हब’ बन्नसक्छ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको बताएका छन् । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले प्रदेश सरकारले प्रतिस्पर्धा