१३ बैशाख २०८१, बिहिबार

Tag: euro cup

युरोकप २०१६ : इङ्ल्याण्ड पराजित, आइसल्याण्ड क्वाटरफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम प्रि-क्वाटरफाइनलमा आइसल्याण्डसँग पराजित हुँदै इङल्याण्ड बाहिरिएको छ। गएराति सम्पन्न खेलमा पहिलोपल्ट युरो कपको प्रि-क्वाटरफाइनल खेलिरहेको आइसल्ण्डले उत्कृष्ट पुनरागमन गर्दै खेल २-१ गोल अन्तरले जितेको हो। खेलको ४औं मिनेटमा आइसल्याण्डका गोलरक्षक होन्डसनले इङ्ल्याण्डका रहिम