५ फाल्गुन २०८२, मंगलबार

Tag: euro

उद्घाटन खेलमा आयोजक फ्रान्सले युरो २०१६ मा विजयी सुरुवात

दिमित्री पायटले खेलको अन्त्यतिर शानदार गोल गरेपछि आयोजक फ्रान्सले युरो २०१६ मा विजयी सुरुवात गरेको छ। बराबरीतर्फ लम्किरहेको खेलमा फ्रान्सलाई जित दिलाउन पायटले निर्णायक गोल गरे। समुह ए अन्तर्गत भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो