२१ बैशाख २०८१, शुक्रबार

Tag: dv

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

काठमाडौं— अमेरिका स्थायी बसोबासका लागि सबैभन्दा सजिलो उपाय मानिएको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१७ को नतिजा सार्वजनिक भएको छ। सन् २०१५ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले