१२ जेष्ठ २०८१, शनिबार

Tag: dublicate certificate

दुई लाखमा इन्जिनियरको प्रमाणपत्र

१९ वैशाख, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली डाक्टरविरुद्ध चलाएको अपरेशनपछि अपराध महाशाखाले सामाजकै अर्को प्रतिष्ठित पेशा मानिने नक्कली इन्जिनियरहरुविरुद्ध कार्वाही सुरु गरेको छ । इन्जिनियरिङ पढे पनि फेल भएपछि नक्कली प्रमाणपत्र खरिद गरेर इन्जिनियर बन्नेहरु अपराध