१४ बैशाख २०८१, शुक्रबार

Tag: drought

भारतका ३३ करोड मानिस खडेरीको मारमा

भारतको ठूलो हिस्सामा तापक्रम ४० डिग्री सेल्सियस् नाघिसकेका विवरणमाझ देशैभर सुख्खा र खडेरीको समस्या बढिरहेको छ। अधिकारीहरु भन्छन् अहिले पानीको संकट भोगिरहेका केही राज्यले आफ्ना प्रतिवेदनहरु दिइनसकेकोले सो संख्या अझै बढ्न सक्छ। पश्चिमी राज्य महाराष्ट्रको एक गाउँमा इनारबाट पानी तान्ने