घरको डाक्टर आफै बन्नुस्
हामीले सेवन गर्ने हरेक बस्तु सहि तरिकाले प्रयोग गर्न सके औषधिको जस्तै काम गर्ने हुन्छ । जस्तै चिया सेवन गर्छौं तर चियाका फाइदा बेफाइदाबारे हामीले जानकारी लिन सक्छौं भने हामीले आफ्नो रोगमा सुधार गर्न सक्नेछौं । हाम्रो भान्सामा अदुवा छ,