२१ बैशाख २०८१, शुक्रबार

Tag: dehydration

गर्मी मौसमको लागी उपयोगी खानेकुराहरु

– राम ठकुरी गर्मिको मौसममा आउने तापक्रमको बृध्द्धीले गर्दा हाम्रो शरिरबाट धेरै पसिना आउने र शरिरमा पानीको कमी हुने, चर्को घामको कारणले गर्दा छालाको समस्या निम्त्याउने, विभिन्न प्रकारका भिटामिन र मिनरल्सहरुको कमी हुने आदी जस्ता समस्याहरु देखा पर्ने हुन्छ। यस्ता