८ बैशाख २०८१, शनिबार

Tag: crime

बागबजारमा सडकमा हिँडिरहेकी युवतीमाथि छुरा प्रहार

८ असार, २०७३ काठमाडौंको बागबजारस्थित पुरानो बसपार्क नजिकै एक युवती माथि छुरा प्रहार भएको छ । बिहान करिब ८ बजे हिंडिरहेको अवस्थामा दोलखा लापिङ घर भै बागबजार नै बस्दै आएकी २१ वर्षीया सुष्मा थामी माथि छुरा प्रहार भएको प्रहरीले जनाएको