१९ बैशाख २०८१, बुधबार

Tag: CPN Split

शंकर पोखरेलको मुख्यमन्त्री पद पनि संकटमा, अव के होला ?

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद पनि संकटमा पर्ने देखिएको छ । ‘लहरो तान्दा पहरो थर्कन्छ’ भनेझैँ केन्द्रमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिन थालेको छ । लुम्बिनी प्रदेशमा