१९ बैशाख २०८१, बुधबार

Tag: Constitutional Council

भोलि बोलाएको संवैधानिक परिषद्को बैठक किन एकाएक भयो स्थगित ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार बोलाएको संवैधानिक परिषद्को बैठक एकाएक स्थगित भएको छ । राष्ट्रियसभा सचिवालय स्रोतका अनुसार बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । भोलि